नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सफल नायक राजेश हमाल आज ५६औ वर्षा प्रवेश गरेका छन । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
‘यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हमालले आफ्नो पेशागत जिवनमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
हमाल पछिल्लो केही बर्षयता भने चलचित्र अभिनयबाट केही टाढा छन् । आफै नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका हमालले अफर आएका चलचित्रहरुलाई पनि अस्विकार गरिरहेका छन् ।
फोटो: राजेश हमालको फेसबुकबाट
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…