एजेन्सी, २३ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जियामा भएको चुनावमा जो बाइडेन विजयी भएको तेस्रो पटक घोषणाभएको छ । राज्य सचिव ब्राड राफेन्सपरगरले बाइडेन १२ हजार मत पाएर राष्ट्रपति चुनावमा विजयी भएका घोषणा गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाएपछि ३ नोभेम्बरमा दोस्रोपटक मतगणना गरिएको थियो जसमा नतिजामा कुनैपरिवर्तन आएको थिएन । ट्रम्पले हार स्वीकार नगरेपछि तेस्रोपटक मतगणना गर्दा पनि नतिजा हुबहु त्यही आएको हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै जर्जियामा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…