अर्घाखाँची । भारतबाट स्वदेश फर्किने क्रममा कोरोनाबाट मृत्यु भएका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थानका ३५ वर्षीय युवकको मृत्यु भएको थियो । पछि उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार संक्रमण देखिएकामध्ये दुई जना महिला र २८ पुरूष रहेका छन् । उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक-एक जना रहेका छन ।
मृतक युवकको भने संक्रमण पुष्टि हुनुअघि नै अन्त्यष्टि गरिएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…