काठमाडौँ । नेकपाभित्र नै फरक-फरक मत देखिएको अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक बस्दै छ ।
सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । एमसीसीबारे नेकपाभित्र नै नेताहरु बिच फरक-फरक मत देखिएको छ । सम्भवत आजको बैठक निर्णायक हुनेमा नेताहरु आशावादी देखिएका छन् । अहिले एमसीसी चर्चाको बिषय बनेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…