नेपालमा कोरोना संक्रमितको संख्याले सतक नाघ्यो, प्रयाप्त परिक्षण हुन सकेन

पाल्पा । कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएपछी नेपालमा कोरोना संक्रमितको संख्याले सतक नाघेको छ । कपिलवस्तु ८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरसको पुष्टि भएसङ्गै सन्क्रमितको संख्या १०१ पुगेको हो ।
काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनिहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधुकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ । कपिलवस्तुमा दुई संक्रमित को पुष्टि भएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । बाँकेमा २३, रुपन्देही १ र कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिएसंगै प्रदेशमा जोखिम बढेको छ । प्रयाप्त मात्रामा परिक्षण हुन नसकेको कारण समुदायमा त्रास बढेको छ । एकातिर सुस्त गतिमा कोरोना परिक्षण हुनु र अर्को तिर संक्रमण भएकाहरुमा सामान्य लक्षण पनि नदेखिनुले स्थानिय तसित बनेका हुन ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago