सन्ताेष गहतराज पाल्पा। नेपाल महिला उधमी संघले ऎतिहासिक अमरनारायण फुलबारीमा वेलपत्र वृक्षराेपण गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न २ का वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले बेलपत्र बृक्षारोपण गरेकाेमा महिला उधमी संघलाई धन्यवाद दिदै उक्त वेल पत्रकाे वृक्षले अमर नारायण गूठी अति आवश्यक रहेकाे बताउदै उक्त वृक्षकाे उचित संरक्षण गर्ने पनि आग्रह गर्नु भयाे ।
उक्त कार्यक्रममा नारायण प्रसाद कोईराला ज्यु साथै वडा सदस्य महेश्वर श्रेष्ठ,गुठीमा सहयोग पुर्याउदै आउनु भएका गुठीका कोषाध्यक्ष बुद्धिप्रसाद नेपाल, बिश्व रेग्मी लगाएत वृक्षराेपणले नारायण स्थानकाे सुन्दरतामा बढाउनुका साथै पानीका मुल पनि सफा राख्न मधत गर्ने कुरामा जाेड दिए ।कार्यक्रमकी संघका अध्यक्ष सुनिता राणाको अध्यक्षतामा र संघकी महासचिव शान्ति झेडीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…