नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपाल महिला उद्दमी संघ पाल्पाद्वारा वृक्षरोपण गरेकोछ ।

२०७७, २३ असार मंगलवार ०९:३६

सन्ताेष गहतराज पाल्पा। नेपाल महिला उधमी संघले ऎतिहासिक अमरनारायण फुलबारीमा वेलपत्र वृक्षराेपण गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न २ का वडा अध्यक्ष  बरुण प्रसाद रेग्मीले  बेलपत्र बृक्षारोपण गरेकाेमा महिला उधमी संघलाई धन्यवाद दिदै  उक्त वेल पत्रकाे वृक्षले अमर नारायण गूठी अति आवश्यक रहेकाे बताउदै उक्त वृक्षकाे उचित संरक्षण गर्ने पनि आग्रह  गर्नु भयाे ।

 उक्त कार्यक्रममा  नारायण प्रसाद कोईराला ज्यु साथै वडा सदस्य महेश्वर श्रेष्ठ,गुठीमा  सहयोग पुर्याउदै आउनु भएका गुठीका कोषाध्यक्ष  बुद्धिप्रसाद नेपाल, बिश्व रेग्मी लगाएत वृक्षराेपणले नारायण स्थानकाे सुन्दरतामा बढाउनुका साथै पानीका मुल पनि सफा राख्न मधत गर्ने कुरामा जाेड दिए ।कार्यक्रमकी संघका अध्यक्ष सुनिता राणाको अध्यक्षतामा र संघकी महासचिव शान्ति झेडीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु