धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

FacebookFacebookTwitterTwitterEmailEmailCopy LinkCopy LinkShareShare

बनेपा। काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने कामअगाडि बढेको वाग्मती प्रदेश सरकारले धुलिखेलनगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेरनिर्माणको कामलाई अगाडि बढाएको हो

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका को बाँसघारी हुँदैगोसाइँस्थानटनचोककाँसीभञ्ज्याङनगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डकोकालोपत्रे गर्ने काम भइरहेको बनेपा नगरपालिका का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेलनगरकोट जोड्नेपर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिकरूपले महत्वपूर्ण रहेको गोसाइँस्थानक्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताउनुभयो पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको ”, उहाँले भन्नुभयो, “यहाँको स्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेलनगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्याएको

अर्का स्थानीय गणेश भारतीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताउनुभयो त्यस्तै बनेपानगरपालिका का स्थानीय पदमनाथ ढुङ्गानाले बनाएको पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेकोपाइएको बताउनुभयो निर्माण भइरहेको सडकखण्डको पहिलो चरणमा सो कार्यका लागि प्रदेश सरकारले रु तीन करोडको बजेटव्यवस्थापन गरेको वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले बताउनुभयो जिल्लाको धुलिखेल, बनेपा मण्डनदेउपुर नगरपालिकागरी तीन  नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसलेव्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने जीवनस्तर उकास्ने अपेक्षा गरिएको

प्रदेशसभा सदस्य हुमागाईँले भन्नुभयो, “प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाटधुलिखेलरविओपीटनचोकनगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटरकालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछिनगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उहाँको भनाइ सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमाकुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईँले बताउनुभयो

त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोकधुलिखेलनमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेरनिर्माण गर्ने परिकल्पना गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उहाँले बताउनुभयो

त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङकुशादेवीपनौतीनमोबुद्धचौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाटबाहिरिने उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको

उक्त सडक सञ्चालनमा आएपछि अरनिको बिपी राजमार्गमा सवारी चाप कम हुनेछ सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं , १० ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका , , , नम्बर वडाका बासिन्दालाई सहज हुने भएको नेपाल सरकारले१२८ वैकल्पिक राजमार्ग बनाउँदै एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माणभइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ

प्रदेश सरकारले काभ्रेपलाञ्चोकको नं निर्वाचन क्षेत्र अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको नालाकाशीभञ्ज्याङनयाँगाउँहिलेकुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताउनुभयो सडकसँगैआठ वटा पुल, भवन सिँचाइसहित २५ वटा योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको उहाँको भनाइ

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago