चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् आज हुनेअधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ नेतृत्व चयनका लागि बिहान वजेदेखि दिउँसो बजेसम्म मतदान हुंदैंछ कार्यसमितिका लागि २७ जना आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको

फोटो फाईल

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) निर्वाचनकालागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामाहुनुहुन्छ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती स्वतन्त्रबाटबद्री गौतम हुनुहुन्छ पिएलए डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित बलरामपौडेल, सहसचिवमा शोभा भट्टराई पृथ्वीदेवी सुवेदी हुनुहुन्छ नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago