पाल्पा । समुदायस्तरमा कोरोना संक्रमण बढेको पाल्पामा कोरोना संक्रमीत बढ्ने क्रम जारी छ । आइतवार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार थपिएकाहरुमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला, १ पुरुष, बगनासकालीका १ पुरुष र तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना देखिएको हो ।
आइतवार थपिएका मध्ये तिनाउका ८, रैनादेबीछहराका २, र माथागढीका ३ जना समुदायस्तरका ब्यक्ती रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकृत ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
यो संगै पाल्पा जिल्लामा कुल संक्रमीत को सन्ख्या ६ सय ६ जना पुगेको छ । जसमध्ये हालसम्म ५ सय ६३ जना कोरोना मुक्त भएका छन । संक्रमण भएकामध्ये २ जनाको निधन भएको थियो ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…