सन्ताेष गहतराज , पाल्पा ।जिल्लाकाे तिनाउ गाउँपालिकाले भारत लगाएत विभिन्न देशहरूबाट आएका नागरिकहरूलाई राख्नकाे लागि १ सय ४० बेडकाे क्वारेन्टाइन स्थापना गरेको छ ।
जसमा वडा न १ कचलमा युवासाथी मा विमा २० सेट,वडा न २ काे दाेभान मा विमा ३० बेड,वडा न ३ काे तिलाेतमा मा विमा झुम्सामा २५ बेड,वडा न ४ काे पृथ्वी प्रकाश मा विमा सत्यवती मा विमा २० बेड,वडा न ५ काे चाैविस माइलकाे कल्याणी आधारभुत विधालयमा २५ बेड तथा वडा न ६ काे मस्याम मा विमा २० बेड गरि १ सय ४० बेड सहितको क्वारेन्टाइन स्थापना गरिएको छ । हाल तिनाउ गाउँपालिकामा करिब १०० जना नागरिकहरू क्वारेन्टाइन रहेकाे र कतिपय नागरिकहरू १४ दिन पछि घर पठाइएको र अझै धेरै नागरिकहरू आउने क्रमलाई मध्ये नजर गरि गाउँपालिकाले थप १ सय ४० बेडकाे क्वारेन्टाइन स्थापना गरेकाे गाउँपालिकाले जनाएको छ । अहिले तिनाउकाे सबै वडामा गरेर १४५८ भारत लगाएत अन्य देशहरूमा रहेको छन । हाल गाउँपालिकामा १सय ५० जना गाउँमा फर्केका छन । हाल क्वारेन्टाइन रहेका नागरिकहरूलाई गाउँपालिकाले चिया,नास्ता,खानाकाे साथसाथै बेड बिस्तरा सहित खाना पकाउने व्यक्तिको व्यवस्था गरिएको ,बेलाबेलामा स्वास्थ परिक्षण गरिएको र हाल सम्म सबै नागरिकहरूकाे स्वास्थ्य सामान्य रहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा जानकारी दिनु भयाे ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…