सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे तिनाउ गाउपालिकाले वडा न ४ र ५ मा यस आर्थिक बर्ष देखि वडा कार्यालय भवन निर्माण शुरू गरेको छ ।
गाउँपालिकाले वडा न ४ काे सत्यवती र वडा न ५ काे चरचरेमा वडा कार्यालय भवन निर्माण शुरू गरिरहेकाे हाे । गाउँपालिकाले दुवै वडाकाे भवन निर्माण गरे ६५,६५ लाख रूपैयाँकाे लागतमा निर्माण शुरू गरिएको उक्त भवनहरू आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे ।
भवन सिलन्यास गर्दै अध्यक्ष घर्ती मगरले भवन निर्माणकाे लागि जग्गादान गर्ने वडा न ४ का लाल बहादुर दर्लामी तथा वडा न ५ का प्रेम क्षेष्ठ,विष्णु थापा र वडा अध्यक्ष दल बहादुर दर्लामीलाई धन्यवाद दिनुभयाे । आर्थिक बर्ष २०७७।७८ मा वडा न ३ झुम्सा र वडा न ६ मस्याममा समेत वडा कार्यालय निर्माण शुरू गर्ने तथा यस आर्थिक बर्षमा दाेभानमा गाउँपालिकाले भवन सिलन्यास गरिने समेत अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…