जापान । नेपाली गीतसंगीत एउटा आफ्नो छुत्टै स्थान बनाउन सफल एक सर्जक हुन केशब पौडेल । पौडेलले नेपालि लोक संगीतको क्षेत्रमा मात्र नभई बिभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्द भएर सामाजिक कार्यमा पनि उनी अगाडि छन् । उनी नवलपुर समाज जापानको सस्थापक अध्यक्ष हुन साथै अहिले लोक दोहोरी प्रतिष्ठान जापान शाखाको प्रबक्ता पनि हुन । पौडेलको शब्द सृजना धेरै दर्शक श्रोता मन मुटुमा बस्न सफल भएकोछ ।
उनले गरेको शब्द सृजनामा पहिला बजारमा आएका गितहरु उही ‘खोलीको पानी उही खोलीको माछा’ अनी ‘गुन्द्रुक मिठो साग’ गित छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । नयाँ नयाँ लोक गीताका शब्द सृजनामा रमाउने पौडेल अहिले फेरी S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ ।
चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वरमा कोरियोगराफ तथा निर्देशक देबेन्द्र कुवरको निर्देशन गरेकाछन् भने म्युजिक भिडियो छायाकन नरेश ऐरले गरेकाछन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहाले गरेकाछन् यस म्युजिक भिडियोमा अभिनय चर्चित मोडल दुर्गेश थापा र रविना भण्डारीले गरेकाछन् । यस म्युजिक भिडियो लाई S3K Entertainment ले आफ्नो अफिसियल युटुबबाट सार्बजनिक गरिरहेकोछ ।
भिडियो हेर्नको लागी यो तलको लिङ्कमा क्लिक गर्नुहोला|
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…