प्रिमियर लिगको नयाँ खेल तालिका सार्बजनिक १७ जुनबाट शुरु हुदै

काठमाडौं । बेलायतको निकै प्रतिष्ठित खेल प्रतियोगिता प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोनाभाइरस कोभिड–१९ को महामारीका कारण १०० दिन स्थगित भएर शुरु हुन लागेको लिग अन्तरगत बाँकी खेलको तालिका सार्वजनिक गरिएको हो । १७ जुनबाट शुरु हुदै गरेको प्रमियर लिगमा पहिलो चरणमा ३२ वटा खेलहरु हुने आयोजकले बताएका छन् ।

दुई चरणका गरी खेलाउन लागिएको लिग अन्तरगतका सबै ९२ वटै खेलहरु स्काइ स्पोर्ट्स, बि टी स्पोर्ट्स, बिबिसी स्पोर्ट्स र एमेजन प्राइमबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । १७ जुनमा हुने पहिलो दिनको खेलमा म्यानचेष्टर सिटी र आर्सनल क्लव तथा अस्टन भिल्ला र सिफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसैगरी FA cup को क्वाटरफाइनल चरण अन्तरगतका स्थगित खेलहरु पनि यसै जुन महिनाको अन्तिम साताबाट खेलाइदै छ । NTV बाट

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago