पाल्पामा ट्रयाक्टरले किचेर एक जनाको मृत्यु ।

पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा ट्रयाक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ ।

सांकेतिक तस्बिर , फाइल फोटो

बुधबार रातको समयमा पराल स्याहार्न प्रयोग गरिएको लु ३ त ९८१२ नम्बरको ट्रयाक्टरले किचेर माथागढी –४ का ६६ वर्षीय टिकाबहादुर जिसीको मृत्यु भएको हो । स्थानीयका अनुसार मृतक शारीरिक अपांङ्ग रहेका थिए । राति परालमा सुती रहेकाे बेला रातको समयमा पराल ओसार्न बोलाइएको ट्रयाक्टरले नदेखेर उहाँलाई किच्न पुगेछ’ बताउदछन । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको पुष्टि गरेको छ । प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago