कोरोनाको उपचारमा पैसा लिँदा ओली सरकारलाई धक्का, सर्वाच्चले दिएन अनुमति

काठमाडौँ। कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण उपचारमा शुल्क लिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकोसरकारको निर्णयमा ठूलो धक्का लागेको

सर्वाेच्च अदालतले यसअघि नै शुल्क लिने निर्णयलाई गलत साबित गर्दै कोरोनाको परीक्षण उपचार निःशुल्क हुनुपर्ने फैसलागरिसकेको थियो तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वाेच्च अदालतको फैसला संविधान कानून विपरीत भएको भन्दैसर्वाेच्च अदालतमा फैसलाउपर पुनरावलोकनका लागि अनुमति माग गर्दै निवेदन दिएको थियो

 

सर्वाच्च अदालतको बुधवारको पूर्ण इजलाशले कोरोनाको उपचार निःशुल्क हुने यसअघिको फैसला कानूनसम्मत नै भएको ठहर गर्दैपुनरावलोकनका लागिअनुमति नहुनेफैसला गरेको यससँगै उपचारको शुल्क लिन नपाइने सर्वाेच्चको फैसलालाई खारेजगराउने सरकारी प्रयास असफल भएको

न्यायाधीश हरिकृष्ण कार्की, सपनाप्रधान मल्ल पुरुषोत्तम भण्डारीले पूर्ण इजलाशले फैसला पुनरावलोकनका लागि अनुमति नहुनेफैसला गरेको हो

कोरोनाको परीक्षण उपचारमा नलिन सर्वाेच्च अदालतले सुनाएको परमादेश विपरीत सरकारले शुल्क लिने निर्णय निर्देशन जारीगरिरहेको यसले सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै सर्वाेच्च अदालतमा सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा समेतपरेको अदालतको अवहेलना मुद्दा परेपछि सरकारले परमादेश पुनरावलोकनको अनुमति माग्न निवेदन दिएको थियो

कोरोनाको उपचार निःशुल्क हुनुपर्ने मागसहित सर्वाेच्च अदालतमा निवेदन दिएका अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘अब कोभिड १९को सबै उपचार निःशुल्क हुने भयो सर्वाेच्चको परमादेश नै अन्तिम भयो उपचारमा शुल्क लिने सबै कानूनी ढोका सधैका लागि बन्दभए अदालतको अवहेलना मुद्दा भने विचाराधीन रहेको

सरकारले कोरोनाको पीसीआर परीक्षण उपचारका शुल्क लिने निर्णय गर्दै देशभर निर्देशन दिइसकेको मन्त्रिपरिषद्को निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार सरकारी अस्पतालले समेत कोरोनाको उपचारमा शुल्क लिन थालिसकेका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago