सांकेतिक तस्बिर , फाइल फोटो
पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा ट्रयाक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ ।
बुधबार रातको समयमा पराल स्याहार्न प्रयोग गरिएको लु ३ त ९८१२ नम्बरको ट्रयाक्टरले किचेर माथागढी –४ का ६६ वर्षीय टिकाबहादुर जिसीको मृत्यु भएको हो । स्थानीयका अनुसार मृतक शारीरिक अपांङ्ग रहेका थिए । राति परालमा सुती रहेकाे बेला रातको समयमा पराल ओसार्न बोलाइएको ट्रयाक्टरले नदेखेर उहाँलाई किच्न पुगेछ’ बताउदछन । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको पुष्टि गरेको छ । प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…