जापान , अक्टोबर ५ । जापानमा पर्वत जिल्लाबाट आई बसोबास गर्ने पर्वतेहरुको सस्था, पर्वत समाज जापानको छैटौ अधिवेशन अक्टोबर ११ तारिख आईतबार हुने भएको छ ।
टोकियो सिन्जुकुमा हुने अधिवेशनले नयॉ कार्यसमिती चयन गर्ने समाजका अध्यक्ष सुजन जोशिले जानकारी दिनुभयो ।
छैटौ अधिवेशन सम्पन्न गर्न महेश श्रेष्ठ, ओम गुरुङ र मोहन घले रहेको निर्वाचन समिति बनाईएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…