लमजुङ, बेँसीशहर नगरपालिका का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थाल्नुभएकोे भारतीय सेनाबाट सेवा निवृत्तभएपछि उहाँले आफ्नै घरमा शुरु गर्नुभएको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई  व्यावसायिकरूप दिन थाल्नुभएको हो

फोटो फाईल

पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले  बजारको मागलाई दृष्टिगत गरी रू  ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोरनिर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै  व्यवसाय शुरु गरेको उहाँको भनाइ गुरुङ भन्नुहुन्छ, “राम्रो हुँदै गएमा आगामी दिनयो व्यवसायलाई विस्तार गर्दै लानेछु अहिले चल्ला ठूलो भएर  अण्डा उत्पादन गर्न थालेको बिक्री वितरणसमेत शुरु भैसकेको   दैनिक एक हजार अण्डा उत्पादन भइरहेको अण्डासँगै माउ पनि बिक्री हुन थालेको

अहिले बट्टाईको अण्डा प्रतिगोटाको रू१०देखि रू १५सम्म पर्छ त्यस्तै एक जोडी माउको रू ५०० पर्छ बट्टाईको अण्डा तथा मासुस्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्रअण्डा दिने गरेको यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनिउक्त चराको अण्डा तथा मासु पर्न थालेको

––––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago