अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

भरतपुर, चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमानेपाली रामचरितमानससुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो

फोटो फाईल

पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो  नेपालीरामचरितमानससुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोगपुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताउनुभएको यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेकोरामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको ”, उहाँले पठाएको शुभकामना सन्देशमा भनिएको , “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो रामधामनिर्माणपछि माडीको पर्यटन प्रवद्र्धन, प्राचीन सभ्यताको सम्वद्र्धनमा सहयोग पुग्ने उहाँको विश्वास

सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्मालेनेपालीमा सम शैली सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो   सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायणशुरु भएको हो

एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास कलासंस्कृतिको संरक्षण गर्नमानेपाली रामचरितमानससुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभो साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा  अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहलगर्ने बताउँदै उहाँले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो

हरिहर सन्न्यास आश्रम देवघाटलेनेपाली रामचरितमानसनाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल भारतसँगै विश्वका धेरैदेशमा यसको पारायण थालिएको अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलकोअध्यक्षतामा कार्यक्रम गरिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago