तानसेन १० का कृषकहरूलाई बाख्रा वितरण ।

सन्ताेष गहतराज , पाल्पा, असोज १७ ।  पाल्पाको तानसेन नगरपालिका वडा न १० तेल्घाले कृषकहरूलाई बाख्रा उपहार कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

तानसेन नगरपालिका पाल्पा हेफर प्राेजेक्ट नेपाल रेडा पाल्पा सहयाेग तथा तेल्घा उपभोक्ता समितिकाे अायाेजनाका दुई मुलकाका कृषकहरू ७७ वटा उन्नत जातका बाख्रा वितरण गरिएको वडा अध्यक्ष लाेचन प्रसाद तिमील्सेनाले बताउनु भयाे । भाेकालाई एकछाक भाेजन हाेइन जिउने जुक्ति सिकाअाै भन्ने नाराका साथ कृषि तथा पशु उधमशिलता विकास परियाेजनामा बाख्रा उपहार कार्यक्रम गरिएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनु भयाे । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशाेक शाहिले तानसेन नगरपालिकाले कृषि  तथा पशुपालन गर्ने कृषकहरूलाई मध्ये नजर हुने गरि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भयाे ।

साेहि अनुसार तानसेन १० बाख्रा पालनकाे लागि उपयुक्त ठाउँ रहेकोले यश वडालाई बाख्रा पालनकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्ने याेजना रहेको बताउदै कृषकहरूलाई वितरित बाख्राहरूकाे धेरै भन्दा धेरै प्रतिफल लिन पनि अार्गह गर्नु भयाे । यसरी वडा कार्यालयले उन्नत जातकाे बाख्रा वितरण गरे पछि नागरिकहरू खुशी भएका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago