जापान ।सामाजिक सेवामा रुची राख्ने प्रबसमा रहेर पनि सामाजिक सस्था हरुमा रहेर सामाजिक कार्यमा साथै ब्याबसायिक यात्रा लाई पनि अगाडि बढाउदै गरेका यादब केशीले निर्माण गरेको यस गीत लाई गायक तथा मोडल रमेश बाबु थापाले निर्देशन गरेकाछन् , शिव उखेलीको शब्द रहेको “भमरा झै “ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
गायिका मुना मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको “भमरा झै “ गीतमा संगीत सुर्य खड्काको रहेको छ । भमरा झै गीत निर्माण गरेका यादब केशिले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो राम्रो बनेको अनी सबै टिमको सहयोग र साथको लागि धन्यवाद बेक्त गरेकाछन् ।
रमेश बाबु थापा र अर्चना काउछा मगरको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन करन सिंह चैसरले गरेका हुन् । गायक चेतन घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…