तानसेन ७ का युवाहरू चप्पल उधाेग सञ्चालन गर्दै साथै रिसाेट पनि खोल्ने तयारी ।(भिडियो)

सन्ताेष गहतराज,पाल्पा , असोज १७ । पाल्पाकाे तानसेन नगरपालिका वडा न ७ काजिपाैवा बेसीमा युवाहरूले चप्पल उधाेग तथा व्यवसायी माछापालन,कुखुरा पालन गर्नुका साथै  केही समयमा रिसोर्ट पनि सञ्चालन  गर्ने तयारी गरेका छन  ।

गरे के हुदैन बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका बेसिका सुमन भुसाल र मनाेज ज्ञवाली  नाताले उनिहरू साला अनि भेना हुन, उनिहरू अहिले दुबै जना मिलेर विदेश जानकाे लागि लागेकाे भिसा समेत राेकी अहिले मिलेर चप्पल उधाेग, व्यवसायीक कृषि तथा पशुपालन लागेका हुन । करिब ६० लाख लगानीमा १ बर्ष अगाडि शुरू गरेको व्यवसाय अहिले जाे काेहिले उनिहरू उधाेग तथा कृषि फार्मका अवलाेक गरे पछि मनमा केही गरू गरू हुन्छ । स्वदेशमा नै केही गर्नु पर्छ युवाहरू एक भइ स्वदेशकाे माटाेमा नै अाफ्नाे पसिना बगाएमा विदेशमा कमाउने पैसा नेपालमा नै कमाउन सक्ने बताउदछन । उनिहरूले पाल्पामा नै पहिलो पटम चप्पल उधाेग सञ्चालन गरेका छन । भैरहवाबाट करिब ५ लाख लगानी गरि मेसिन खरिद गरेर अहिले २ जनालाई स्थाई रूपमा मासिक रूपमा तलब दिई उधाेग सञ्चालन गरेका छन । दैनिक रूपमा करिब ५ सय भन्दा बढि चप्पल उधाेगमा तयारि हुने गरेको बताउदै पाल्पा अाफै पसल म्याक्स स्पाेट वल्ड,रामपुर,स्याङ्जा तानसेन बजार लगाएतका स्थानहरूमा निर्यात गर्ने गरेकाे बताउदै अहिले उत्पादन भएकाे सामान बजारमा पाइने चप्पल भन्दा गुणस्तरीय तथा सस्तो भाउमा पाउने भएकोले बजारकाे कुनै पनि समस्या नरहेको बताउदछन । उनिहरूले अहिले चप्पल उधाेगकाे साथसाथै व्यवसाय कृषि तथा पशुपालनमा व्यस्त छन । भुसाल र ज्ञवालीले अहिले माछापालन,बाेइलर तथा लाेकल कुखुरा पालन पनि गरेका छन । करिब २० राेपनी क्षेत्रफलमा सञ्चालित उक्त व्यवसाय विगेट कमन लगाएत अरू २ थरि गरि ४ थरिका माछाहरू ,स्थानीय लाेक प्रजातिका कुखुरा तथा बाेइलर कुखुरा र स्थानीय जातका बाख्राहरू पालन गरिएको सञ्चालन भुसालले बताउनु भयाे मासिक ४० देखि ५० हजार सम्म अाम्दानी गर्नका लागि बैदेशिक राेजगारीमा जानू नपर्ने भन्ने सन्देश दिने भुसालले अब छिट्टै रिसाेट पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनु भयाे । केही बर्ष अगाडि वैदेशिक यात्रा समेत गरेका मिलन ज्ञवालीले भने अहिले अाफ्नै गाउमा व्यवसायी रूपमा परिवारका सदस्यहरू सँगै बसेर बिदेशमा कमाउने पैसा नेपालमा कमाउदा सन्तुष्ट गरेको बताउनु भयाे । अहिले ४ जनालाई निरन्तर रूपमा राेजगारी प्रदान गरेको बताउदै अब छिट्टै रिसाेट सञ्चालन गरि मासिक ३० जना सम्मलाइ राेजगारी प्रदान गरिने बताउनु भयाे । पछिल्लो समयमा सयाै नेपाली युवाहरू काेराेनाका कारण स्वदेशमा फर्किए छन । यसरी युवाहरू एक भएर अाफुलाई उपयुक्त हुने किसिमको व्यवसाय सञ्चालन गर्दा पक्कै स्वदेश नै अावश्यक सामाग्री उत्पादन गरि विदेशी सामानकाे अायातमा कटौती गर्दा देशकाे मुहार फेरिने थियाे ।

यहाँ भिडियो हेर्नुहोस्  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago