काठमाडौँ,असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बुधबार गरिएको स्व़ाब संकलनको रिपोर्ट विहिबार निगेटिभ आएको हो । त्यसपछि भने प्रधानमन्त्रीको स्वाब संकलन नगरिएको बताइएको छ । प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायतको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।त्यस्तै बालुवाटारको सुरक्षामा खटिएका १५ जनाभन्दा बढी सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…