Categories: समाज

पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो

ललितपुर। पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको मुलुकमा कोभिड१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्तदरबार सङ्ग्रहालय बन्द भएको थियो यही मङ्सिर गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगैचहलपहल बढेको हो

बिहान १० देखि दिउँसो बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताउनुभयो उहाँले भन्नुभयो, “पहिलो दिन२५ हुँदै शनिबार बिदाका दिन करिब १४० अन्य दिन ७० को हाराहारीमा सङ्ग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दैगइरहेको कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेलेजानकारी दिनुभयो

पाटन कष्ण मन्दिर नजिकै रहेकोकात्तिक डबलीमा गत शुक्रबार शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबारसङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्वीरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको उक्त प्रदर्शनीमा करिब ३० वटानृत्यका तस्वीर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको सो संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलेबताउनुभयो

यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ मुलुकमा कोरोना कहर आएसँगै गत वर्षकोचैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो यस महिनादेखि मुलुकभर चिसो बढेसँगै केही घण्टा घाम ताप्नपाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ

गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेलहुन्थ्यो मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला हस्तकलाका सामग्री निर्माण हुन्छ काठमाडौँ उपत्यकाको प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहरकोरूपमा परिचित   (राससबाट साभार)

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago