कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष/पूर्वअध्यक्ष दुर्घटनामा गम्भिर घाईते

पाल्पा ।  कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष/पूर्वअध्यक्ष दुर्घटनामा गम्भिर घाईते वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा कार दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् ।

पाल्पाबाट पोखरातर्फ गैरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य गम्भिर घाईते भएका छन् ।

घाइते ४८ वर्षीय चक्र अधिकारीकाे अवस्था गम्भिर रहेकाे र वर्ष ४५ का किशाेर आचार्यकाे अवस्था मध्यम रहेकाे बताइएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचारप्रसारमा हिँडेका अधिकारी र आचार्य घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए ।

गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेकाे छ l

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago