प्रदेश ५ काे राजधानी दाङमा राख्ने प्रस्ताव माथि नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यकाे घाेर आपती ।

सन्ताेष गहतराज , पाल्पा असोज १६ ।  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरे सँग अहिले प्रदेश न ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यले पनि घाेर आपती जनाउनु भएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएपछि प्रदेश-५ सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङलाई प्रदेश सरकारकाे राजधानी बनाउने निर्णय गरे सँगै कर्मचार्यले निर्णयलाई तुरुन्तै फिर्ता ल्याई रूपन्देहीमा नै प्रदेशकाे राजधानी राख्नु पर्ने भन्दै दाङमा राजधानी राख्ने निर्णय प्रती घाेर अापति जनाउनु भएको हाे । चुनावकाे बेलामा प्रदेश ५ काे राजधानी बुटवलमा राख्ने सहमति गरे पनि अहिले जनतालाई झुडाे अासवासन दिएर दाङमा गराउने निर्णय तुरुन्त फिर्ता लिन पनि अार्गह गर्नु भएको छ । लामाे समय देखि प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने कुराकाे टुंगो लागेकाे थिएन । अहिले प्रदेशकाे राजधानी दाङमा राख्ने निर्णय भए सँगै प्रदेश ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू सञ्चालन भइरहेका छन ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago