बाग्लुङ समाज जापान तेस्रो अधिबेसन तयारी पुरा ।

जापान , अक्टूबर २। स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माझ लोकप्रिय बन्दै गएको संस्था बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख सिनओकुबो स्थित सोलमारी हलमा हुने भएको छ । उक्त अक्टूबर ४ तारिखको दिन बिहान ११:०० बजे बाट १३:०० बजे सम्म उदघाटन तथा बन्दसत्र हुने छ भने १५:०० बजेबाट खुल्ला घोषणा सभा गरिने भएको छ ।
बाग्लुङ समाज जापान का संरक्षक बेलु थापाको संयोजकत्वमा बाग्लुङ समाज जापानका संरक्षक,सफल ब्यवसायी दिपक सुबेदी,एनआरएनए आईसिसि सदस्य डिपी कंडेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष एवं बाग्लुङ समाज जापानका सल्लाहकार नर बहादुर थापा, एन आर एन ए जापानकी महिला उपाध्यक्ष एब बाग्लुङ समाज जापानकी सल्लाहकार सबिता श्रेष्ठ सहित ५ सदस्यिय निर्वाचन समिती बनाएको छ ।

अक्टूबर ४ तारिखको दिन १५:०० बजेबाट खुल्ला घोषणा सभा हुने जानकारी गराउदै अधिवेशनमा सम्पूर्ण जापानबासी बाग्लुङेहरूलाई सहभागी भैईदिनु हुनका लागी अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध समेत गर्नु भएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago