२८ घण्टा पछी खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

पाल्पा । पहिरोको कारण वाटो नै भासिएर आईतवार मध्यान्ह देखी अवरुद्ध भएको सिद्धार्थ राजमार्ग २८ घण्टा पछी एकतर्फी खुलेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने समेतको टोलिले स्थलगत अनुगमन गरी सडक खुलाईएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाृ छ । सडक भासीएर जोखिम वढेपछी ठुला सवारीका साधन संचालनमा रोक लगाइएको थियो ।

सिद्धार्थ राजमार्गमा एकतर्फी रुपमा ठुला सवारी साधन समेतसञ्चालनमा आएपछी तानसेन–बुटवल सडकखण्डमा सवारीको चाप वढेको छ ।
धेरै स्थानमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्गमा यात्रा निकै कष्टपुर्ण बनेको छ । पाल्पा प्रशासनले राजमार्गमा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

bhabindra gautam

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago