डा. क्रिश्चियन चेन्नेको ९९औं जन्मदिन नजिकै आउँदैछ, तर उनि कोविड्-१९ महामारीको समयमा पनि बिरामीहरूको हेरचाह गरिरहेका छन्।
उनि फ्रान्सको सबै भन्दा पुराना मध्यका डाक्टर हुन्, ७० बर्षको सेवा पछि पनि उनि अझै पेरिसका गल्लिहरुम्मा मानिसहरूलाई मद्दत गर्दैछन्।
महामारी भन्दा पहिले, कम आय भएका गल्लिको सडकमा भएको डाक्टरका प्रतीक्षालय बिरामीहरूले भरिएका हुन्थे ।
पेरिस स्थित चेभिलि-लारुमा १९,००० को जनसंख्याको लागि तीन डाक्टर मात्र उपलब्धा छन जसको कारण डाक्टर्सँग को भेट गार्हो भएको छ ।
जब उनमा कोविड्-१९का लक्षण देखापर्न थाले डा. चेनयले बिरामी संगको भेटघाटहरू बन्द गर्नुपर्यो र कवारेन्टाइनमा जानुपर्यो ।
केही मानिसहरू टाढाका क्षेत्रबाट बिहान ४ बजेनै उनको क्लिनिकको लाममा लागिसकेका हुन्थे । स्थानिय चिकित्सक को अभावका कारण चेन्नेको काम गर्ने निर्णय लिएका हुन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…