चिनियाँ समुद्री गतिविधिमा जापानको चासो

टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि हङकङको बारे चिन्ता व्यक्त गर्ने बताएका छन्।

फोटो फाईल

रक्षामन्त्री किशीले चिनिया विदेशमन्त्रीले जापानी समकक्षी मोतेगी तोसिमिसु सँग वार्ताका क्रममा जापानले आफ्ना चासोहरु चिनियागतिबिधिबारे धारणा राख्ने बताए। चिनिया विदेशमन्त्रीले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सुगा योशिहिडलाई पनि भेट्ने अपेक्षागरिएको छ। जापनमा प्रधानमन्त्री सुगाको नयाँ मन्त्रीमण्डल गठनसंगै वाङको भ्रमण चीनको तर्फबाट भएको पहिलो उच्च कुटनीतिकभ्रमण हो

रक्षामन्त्री किशीले भ्रमणका बेला जापान चीनबीच विभिन्न आपसी जटिल मुद्दाहरु उच्च तहको वार्ताबाट समाधान खोज्नुपर्ने बताए।चिनियाँ सैन्य गतिबिधिहरुले क्षेत्रिय सुरक्षामा पु¥याइरहेको असरबारे जापानको गम्भिर ध्यानाकर्षण रहेको उनको भनाई छ। जापानकोसेन्काकु टापुक्षेत्रमा चीनले लगातार सैन्य गतिबिधि जारी राखेको वाङकै भ्रमणका बेला चिनिया राष्ट्रपति सीजिन पीङको भ्रमणकोमिति समेत तय हुने अनुमान गरिएको स्रोतः जेनेभा डेली

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago