नेकपा कर्णाली विवादमानयाँ मोड, मन्त्रिपरिषद् हेरफेर धकेलियो !

काठमाडौ, कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन्

आइतवार लोकान्तरसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि स्थायी सरकार आवश्यक पर्ने भएकाले तीनैपक्षलाई मिलाएर मात्र अघि बढ्ने बताए

फोटो फाईल

 

मलाई केन्द्रबाट तत्काल मन्त्रिपरिषद्मा नयाँ नियुक्ति गर्न निर्देशन आएपनि केही दिनका लागि प्रेसर थेगेरै भए पनि तीनै पक्षलाईमिलाएरै लैजान्छु मिडियामा आएजस्तो आजै मन्त्रिपरिषद् हेरफेर हुँदैन,’ उनले लोकान्तरसँग भने, ‘अहिले चर्चामा आएजस्तो दुईमन्त्रीलाई बर्खास्त गर्ने योजनामा छैन सरकारका कारण नेकपा दुर्घटनामा पर्न हुँदैन सबै पक्षलाई मिलाएर लैजान्छु

मुख्यमन्त्री शाहीले आफू पार्टीको निर्देशन मान्न तयार रहेको बताउँदै अहिले नै मन्त्रिपरिषद् विस्तार हतारमा गरेर पछुताउने पक्षमा आफूनभएको बताए

अहिले नै मन्त्रिपरिषद् हेरफेर गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘तिहारपछि केही मन्त्री फेरिन सक्छन्

राजीनामा दिन्नौंमन्त्रीहरू

प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सरकारमा प्रतिनिधित्व गर्ने सामाजिक विकास मन्त्री दल रावल उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आफूहरू राजीनामा नदिने बताएका छन्

लोकान्तरसँग कुरा गर्दै उनीहरूले आफूहरूले कुनै गलत काम नगरेको कुनै गलत काम नभएको खण्डमा राजीनामा दिने कुरा असम्भवभएको बताए  

हामीले सरकारमा बसेर अनैतिक काम गरेका छैनौं पार्टी गुटका आधारमा अहिले नै राजीनामा दिने भन्ने कुरा हुँदैन

गृहजिल्ला डोल्पामा रहेका मन्त्री बुढाले भने, ‘ राजीनामा दिन्नँ, मुख्यमन्त्री शाहीले बर्खास्त गरे भने अर्कै कुरा हो

नेकपा कर्णालीको ओली गुटमा फूट

यसअघि प्रचण्ड खेमा भनेर मुख्यमन्त्री शाहीसहित पूर्व माओवादी, नेपाल खेमामा भनेर प्रकाश ज्वाला पक्ष ओली खेमा भनेर नेतायामलाल कंडेललगायतलाई चिनिँदै आएको थियो

नेता यामलाल कंडेल पक्षका भनेर चिनिएका जना सांसदहरूले आफूहरू यामलाल गुटको नभएर ओली पक्षको भएको बताउँदैकंडेलको इशारामा नचल्ने बताएका छन्

नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले लोकान्तरसँग भने, ‘कंडेलले भनेर मात्रै मात्रै हामी कर्णालीमा अस्थिरता निम्त्याउन चाहँदैनौं कर्णालीको विकास चाहन्छौं, परिवर्तन समृद्धि चाहन्छौं यहाँ अस्थिरता नेपाली राजनीतिको रणमैदान बनाएर कर्णालीको बेइज्जतगर्ने पक्षमा छैनौं,’ ती सांसदले भने, ‘केही दिनमा हामी काठमाडौं जान्छौं प्रधानमन्त्री ओलीसँग कंडेलजीको बारेमा कुरा गर्न तयार छौं

विवादले नयाँ रूप ग्रहण

यससँगै कर्णालीको विवादको निरुपण गर्ने जिम्मा मुख्यमन्त्री शाहीको काँधमा आइपुगेको ज्वाला पक्षले तत्काल मन्त्रिपरिषद्हेरफेर गर्नुपर्ने बताइरहे पनि मुख्यमन्त्री शाही भने तीनै पक्षलाई मिलाएर अघि बढ्छु भन्नेमा पुगेका छन्

कंडेल पक्षका सांसदहरूमध्ये जना सांसदले यही सरकारको निरन्तरता चाहिरहेको अवस्थामा मुख्यमन्त्री शाहीको पक्षमा ज्वालापक्षका , मुख्यमन्त्री शाही पक्षका १२ कंडेल पक्ष भनेर चिनिएकामध्ये गरी २६ जना संसद पुग्ने भएपछि यो निर्णयबाट मुख्यमन्त्रीकेही पछि सरेका हुन्

नेकपा कर्णाली प्रदेश संसदीय दलमा जम्मा ३३ जना सांसद छन् सभामुख बाहेकका ३२ जना सांसदमध्ये मुख्यमन्त्री शाहीको पक्षमाअहिले २६ जना देखिएका छन् भने नेता कंडेलको पक्षमा जना मात्रै देखिएका छन्

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार काठमाडौंमा नेता माधवकुमार नेपाल  अध्यक्ष प्रचण्डबीच निरन्तर कुराकानी भइरहेको

प्रचण्डले तेस्रो पक्षलाई पनि मिलाएर अघि बढ्न निर्देशन दिएकाले मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको तयारीलाई थाती राखेको स्रोतकोदाबी  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago