काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरारप्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।
उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका–५ हो।
उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालयबझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…