काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई प्याब्सन र एन प्याब्सनले आन्तरिक मूल्यांकन गर्दा न्युनतम तीन वर्षको परीक्षाको नतिजालाई आधार मान्न नीजि विद्यालयहरुलाई निर्देशन दिएको छ।
यो वर्षको एसईई कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्रासका कारण स्थगित भएको थियो। परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्यांकनलाई आधार मान्ने सरकारले निर्णय गरेको थियो।विद्यार्थीहरुको आन्तिरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष विधि अपनाउन दुवै संगठनले विज्ञप्तिमार्फन सदस्य विद्यालयहरुलाई अनुरोध गरेका छन्। साथै मूल्यांकनको आधारसमेत प्रस्तुत गर्न पनि उनीहरुले निर्देशन दिएका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…