बन्दको प्रभाब : रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा वम विष्फोट

 

बैशाख ५, पाल्पा, सनराइजजेएन/

रिब्दीकोट गाउँपालिका भवन परिसरमा बम विस्फोट भएको छ । विहिबार विहान २ बजेको समयमा गाउँपालिकाको भवनमा बम बिस्फोट भएको हो । बिस्फोटबाट कार्यालय परिसरमा रहेको प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा आंसिक क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्, कम्पुटरमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए |

कसले र किन पड्काएको हो भन्ने विषयमा भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ तथापि विप्लव समूहको नेकपाले नेपाल बन्द गरेकाले पनि विप्लव समूहले आतंकीत पार्न बम विष्फोट गराएको हुन सक्ने आंशक गरिएको छ | गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । बन्द को कारण फाट्टफुट्ट मोटरसाइकल चले पनि पाल्पाको तानसेन बाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् |

bhabindra gautam

Recent Posts

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago