मन्त्रिलाई स्वागत गर्दै जापानस्थित नेपालि दुताबासको रात्री भोज ।

तोकियो । नेपाल सरकारका विज्ञान प्रविधि तथा शिक्षामन्त्रि  गिरिराजमणि पाेख्रेल यतिवेला  सेटलाईट वारे जापानमा अायाेजित यक अन्तराष्ट्रिय  सम्मेलनकाे लागि जापानभ्रमणमा रहनुभयकाे छ।उहाँको सम्मानमा नेपाली राजदूतावास, जापानले राजदूतनिवासमा Reception/Dinner को आयोजना गरेको छ।

कार्यक्रममा वाेल्दै शिक्षामन्त्रिले २०७२ सालमा जारि भएकाे संविधानलाई अाफ्नै सकृयतामा मन्त्रि परिषदमा पुर्यायकाे र सरकारले विभिन्न नितिहरुलाई परिमार्जन गर्दै जाने र यस वर्ष भित्र पुर्ण साक्षर वनाउने लक्ष्य लियकाे वताउनुभयाे । प्राबिधिक शिक्षालाई निरन्तरता दियकाे राष्ट्रकाे अावश्यकता र  विधार्थिकाे रुचिकाे विषयमा विस्तार गर्दै जाने र शिक्षालाई, श्रम ,सिप ,उत्पादन र संवृद्रिसंग जाेड्ने प्रयास गरिरहेकाे वताउनुभयाे।

विज्ञान र प्रविधिलाई नयां ढंगवाट अगाडि वढाउनुपर्ने,सरकारले यक्लै काम गरेर देशले छलाङ मार्न नसक्ने र देशभर छरियर रहेका नेपालिले  साथ दिय सम्भव रहेकाे वताउनुभयाे।सम्भावनाहरुलाई पनि ध्यान दियर अगाढि वढ्ने र देशकाे संवृदिकाे लागि जापानमा रहेका विज्ञहरुलाई नैपाल लैजानतिर साेच्नुपर्ने वताउनुभयाे।

विभिन्न देशमा पुगेका विधार्थिहरुलाई पढ्न जांदा विधार्थिमा ठुला समस्या देखियकाेले नेपालमै त्याे किसिमकाे शिक्षा अगाडि वढाईने र अष्ट्रेलिया तथा विभिन्न मुलुककाे लागि जाने सहमति No objection letter दिन वन्द गरियकाे वताउनुभयाे।

नेपालभित्रै वसेर पनि याे किसिमकाे व्यवहारिक शिक्षा नेपालमा सञ्चालन गर्नकाे लागि सहयाेग गर्न जापानवासि नेपालिहरुलाई अाग्रह गर्नुभयकाे छ।मन्त्रिलाई स्वागत गर्दै जापानस्थित नेपालि राजदुत प्रतिभा राणाले साउथ यसियामा ९० हजारकाे हाराहारिमा सवैभन्दा वढि नेपालिहरुकाे वसाेवास रहेकाे जापानमा नेपालि समुदायमा रहेका सवै समस्यालाई हल गर्न नसकियकाे वताउनुभयाे। यसैगरियनअारयन  अाईसिसि अध्यक्ष भवन भट्टले नेपाललाई पुर्ण साक्षरता वनाउन यनअारयनले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने,र नेपालकाे विकास निर्माणमा लगानि गर्नकाे लागि पनि भुमिका खेलेकाे वताउनुभयाे।

जापपानस्थित नेपालि राजदुतावासका राजदुत उपनियाेगप्रमुख कृष्णचन्द्र अर्यालले उपस्थित सवैलाई धन्यवाद व्यक्त  गर्नुभयकाे थियाे। जापानस्थित नेपालि राजदुतावासका तृतिय सचिव टेकनारायण गिरिकाे सञ्चालनमा कार्यक्रम  सम्पन्न भयकाे थियाे।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago