अष्ट्रेलिया ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

एजेन्सी, असार २९ । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पले हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु बनाएर आएको अधिकारीहरुले जनाएका छन्।

Graphic shows large earthquake logo over broken earth and Richter scale reading

सो भूकम्पले ठूलो क्षेत्रमा प्रभाव पारेको छ भने, घाइते तथा क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जानकारी दिए । भूकम्पपछिको आँधीको भने कुनै खतरा नरहेको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।

सो भूकम्पले लगभग एक मिनेटसम्म घरहरु हल्लाए पनि कुनै क्षतिको विवरण प्राप्त नभएको ब्रुम प्रहरी विभागले जानकारी दिए । –एएफपी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago