टोक्यो जनवरी १४ । लिल फङ घले समाज जापानले घलेहरुको ल्होसर १३ तारिक आईतबार तोकियो रोधी मा सम्पन्न भएको छ ।
नेपाली ब्यबसायी सघं जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए ।
लिल फङ घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्प्न्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन उपध्यक्ष शिव पौडेल सहितका अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…