कुवेतमा नेपाली श्रमिकहरुकाे हकहित प्रबद्वन एवं समस्या समाधान अन्तरक्रिया कार्यक्रम सम्पन।।

कुबेत जनवरी १४ । दुतावासकाे अाफ्नै सहबाहलमा बसेकाे कार्यक्रम नेपाली श्रमिकहरुकाे बाक्लाे उपस्थित संगै प्रश्न गर्न श्रमिकहरुकाे चाप पनि उतिकै देखिएकाे थियाे। श्रमिकहरुले बिदेश जानु अगाडि बाट नै हामी ठगीने र बिदेश अाए पछि पनि याे काम निरन्तर भए पछि दुख पाएका छाै भनेकाे ठुलाे जमात थियाे भने दुतवास ले भने अाफुले जति सग्दाे छिटाे श्रमिकहरु लाई सरल सुबिधा गर्न गरि काम गर्न बताए। 

यसरी नै एक पछि आर्को प्रश्न गर्न श्रमिहरुकाे भिड नै लाग्याे। प्रश्न जति सुकै भए पनि ठगीकाे नै भएकाे देखिन थियाे।श्रमिकहरुले घर बिदामा जादा श्रम गर्नु पर्न र श्रम गर्दा भाेग्नु पर्न दुख समेत पखेका थिए। राजेले सात प्रदेशमा श्रम दिन लागेकाे र त्यसमा पनि बुटवल, जनकपुर, र पाेखारा बाट सुचारु भएकाे सहचारी श्री मनाेज कुमार सिंह ले बताउदै यसमा अब केहि दिनमा सहज हुने जानकारी दिए। कुवेतमा हुने श्रमिकहरुले जति दुख पिडा ब्यथा र गुनास गरे पनि दुतावासले भने अाफ्नाे कार्यकालमा राम्रो उपलब्धि गरेकाे बताएकाे छ। यस लगतै कुवेत अाउदा वा जुन सुकै देश जादा नेपालीहरुले त्यस देशकाे नियम कानुन जानकारी लिन अति अाबश्यक रहेकाे पनि राजदुत यज्ञबहादुर हमाल बताउनु भयाे।  हमाले अाफ्नाे कार्यकाल सकिदै गर्दा  अाफुले गरेकाे धेरै काम पुरा भएकाे दाबी साथै कुवेत सग श्रम सम्झैता गर्न नस्कदा दुख ब्यक्त गर्नु भएकाे थियाे। अाफु अाए लगतै याे कार्यमा लागे पनि कुवेतकाे राजनिति फेरबदले गर्दा अाफुले अाटेकाे काम समय अबधि भित्र  सम्पन गर्न नसकेकाे बताउनु भयाे।भने यता NRN कुवेत ले भने अवैधानिक  फेसबुक पत्रकारीताले झुटाे  सुचना समेत दिएकाे अाराेप लगाएकाे छ। बिभिन्न कम्पनीकाे पनि साे कार्यक्रम्  उपस्थित संगै  कम्पनीकाे बारेमा प्रष्ट पार्दै नेपालीकाे काम प्रति सन्तुष्टि  भएकाे जानकारी समेत दिए। यता भने केही मात्रमा  नेपालीहरुले  घरेलु मदेरा बनाई कुलतमा लागेकाे समेत खुलसा गरेकाे छ कुवेतका मुदा मध्य अधिकामस मदेराकाे नै भएकाे  जानकारी पाएकाे छ। र अाउदा दिनहरुमा यसकाे अनत्य हुनु जरुरत छ। भन्दै  नेपाली राजदुत यज्ञबहादुर हमाल ले जानकारी गराउनु भयाे।।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago