संसाद लक्ष्मन लम्सालले जापानी मेयरलाई नेपालीको मायाको चिनो बिर गोरखाी प्रतिक नेपाली पहिचान ढाका टोपी लगाईदिनु भएको थियोे ।
प्रदेश नं ३ काभ्रेको सांसद माननीय नेकपा युवा नेता लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामा सग औपचारिक भेटघाट बिशेष छलफल भएको छ । प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामार NRNA गुन्माका निबर्तमान संयोजक महेश रिजालको बिशेष उपस्थिति सहभागीता रहेको थियोे ।
माननिय लम्सालले नेपाल जापान संम्बन्घ घेरै पुरानो र गाढा रहेको र जापान सरकारले नेपालको हरेक कृयाकलापमा सहयोग गर्दै आउनु भएकोमा घन्यबाद दिदै निकट भबिश्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भागिनी संम्बन्घ राख्ने बिषयमा प्रस्ताव राख्नु भयो र मेयर मुरायामाले गुन्माको आफ्नो शहरमा नेपाली घेरै रहेको र सुखदुखमा साथ दिइरहेको जानकारी गराउनु भयो।
साथै निकट भबिष्यमा नेपाल गएर नेपालको जानकारी लिने र आइपर्ने कार्यमा सगकार्य गर्ने बाँचा दिनु भएको छ
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…