जापानी मेयर र प्रदेश संसाद लक्ष्मण लम्साल बिच मैत्रीपूर्ण भेटघाट ।

२०७६, २२ श्रावण बुधबार १६:३४

संसाद लक्ष्मन लम्सालले जापानी मेयरलाई नेपालीको मायाको चिनो बिर गोरखाी प्रतिक नेपाली पहिचान ढाका टोपी लगाईदिनु भएको थियोे ।

प्रदेश नं ३ काभ्रेको सांसद माननीय नेकपा युवा नेता लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामा सग औपचारिक भेटघाट बिशेष छलफल भएको छ । प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामार NRNA गुन्माका निबर्तमान संयोजक महेश रिजालको बिशेष उपस्थिति सहभागीता रहेको थियोे ।  

माननिय लम्सालले नेपाल जापान संम्बन्घ घेरै पुरानो र गाढा रहेको र जापान सरकारले नेपालको हरेक कृयाकलापमा सहयोग गर्दै आउनु भएकोमा घन्यबाद दिदै निकट भबिश्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भागिनी संम्बन्घ राख्ने बिषयमा प्रस्ताव राख्नु भयो र मेयर मुरायामाले गुन्माको आफ्नो शहरमा नेपाली घेरै रहेको र सुखदुखमा साथ दिइरहेको जानकारी गराउनु भयो।

साथै निकट भबिष्यमा नेपाल गएर नेपालको जानकारी लिने र आइपर्ने कार्यमा सगकार्य गर्ने बाँचा दिनु भएको छ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु