नक्कली कागज पत्र पेश गरि सवारी चालक अनुमति पत्र लिएको अभियोगमा २ नेपालीलाइ जापान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार २८ बर्षीय प्रकाश अर्याल र ३५ बर्षीय गणेशप्रसाद अर्याल पक्राउ परेका हुन् ।
उनीहरुले नेपालको नक्कली लाइसेन्स बनाएर जापानको लाइसेन्स लिएको बताइएको छ । स्वदेशको लाइसेन्स भएको खण्डमा जापानको लाइसेन्स प्राप्तिको लागि लिइने परिक्षामा केहि छुट दिइने भएकाले नेपालीहरुले स्वदेशको नक्कली लाइसेन्स पेश गर्ने गरेको एन एच के टेलिभिजनले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…