छैटौ वार्षिकोत्सवको अवसरमा “लुम्बिनी मेगा धमाका २०१९ ‘’

कुबेत , मार्च ३ , दया काफ्ले । लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो स्थापनाको छैटौ वार्षिकोत्सवको अवसरमा आउँदो मार्च १५ तारिख शुक्रबार “लुम्बिनी मेगा धमाका २०१९ ‘’ को तयारी तिब्र रुपमा बढेको आयोजकले जनाएकोछ ।  

आयोजकले जनाए अनुसार “लुम्बिनी मेगा धमाका २०१९” यही मार्च १५ तारिक  Nottingham British School मा दिनको १२ बजे बाट सुरुहुने साथै लुम्बिनी मेगा धमाका २०१९ सांस्कृतिक कार्यक्रममा नेपाल बाट चर्चित गायक पुष्पन प्रधान, नेपाल आइडल प्रतिस्पर्धी अमित बराल र लोक दोहोरी गायिका शान्ता परियार कुबेत आउने आयोजकले जनाएको छ । 

सामाजिक कार्यमा आफ्नो भिन्न पहिचान गराएको लुम्बिनी समाज कुबेतले नेपाल बाट कलाकार झिकाएर पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ । लुम्बिनी मेगा धमका २०१९ साँस्कृति कार्यक्रममा उपस्थित भई भब्य र सभ्य रुपमा सफलता पुर्वक सम्पन्न गर्न कुबेत स्थित नेपाली संघ सस्था, समाजसेवी, बुद्दिजिबी, पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपाली दाजुभाई , दिदी बहिनिहरु लाई निमन्त्रणा सहित उपस्थिती को लागि अनुरोध गरेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago