स्थानीयलाई स्वरोजगार बनाउन च्याउखेती तालिम

भविन्द्र गौतम, पाल्पा १८, पौष , स्वरोजगारको माध्याम बाट स्थानीयको आर्थिक उन्नती गराउने उद्देश्यले दुई दिने च्याउ खेती तालिम सम्पन्न भएको छ । पुर्बखोला गाउपालिका वडा नं २ जल्पाले स्थानीय २१ जना कृषक लाई ब्यवसायिक च्याउ खेति तालिम दिएको हो । 

तालिम पछी किसानहरूलाई च्याउको बिउ गाउपालिकाले दिई ब्यवसायीक रूपमा  च्याऊ उत्पादन गराइ बजारको बिस्तार गरि किसानको  आथिॅक उनन्ती, पौष्टीक आहार र स्वरोजगार बन्न सक्ने अपेक्षा गाउपालिका ले लिएको  पुर्बखोला गाउपालिका वडा नं २ का अध्यक्ष  निर बहादुर सारूले बताए । तालिममा बिभिन्न किसीमका च्याऊको प्रकृति, खान हुने र नहुने च्याउको जानकारी, च्याऊ खेती गर्ने पराल काट्ने तरिका, पराल उमाल्ले र प्याकीङ गर्ने प्रबिधी, बीउ राख्ने प्रबिधी को बारमा सहभागी लाई जानकारी गराइएको अध्यक्ष सारु ले बताए । कृषि प्राबिधिक धन बहादुर वलिले दिएको प्रशिक्षण पछि तालिममा सहभागीको तर्फ बाट  भिम बहादुर जर्घा र मिना सारूले तालिम वाट सिकेको सिपलाइ ब्यबहारमा उतारी  ब्यवसायिक रुपमा च्याउ उत्पादन गर्ने प्रतिबद्धता जनाएका छ्न ।  ब्यवासायिक च्याउ खेतीको तालिम पुर्बखोला गाउँपालिकाका सबै वडाहरुमा सन्चालन भएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago