भोली रामचन्द्र पौडेल नवरपुर आउने

गोविन्द लामिछाने , नवलपुर , पौष २१ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल  भोली नवरपुर आउने हुनुभएको छ । पौडेल नेपाल प्रेस युनियन नवलपुर द्द्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा आउने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।

गत वर्ष र यस बर्षको पत्रकारिता पुरस्कारबाट पत्रकारहरु पोषण के. सी., वसन्त प्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन नवलपुर शाखाका सचिव तथा प्रवक्ता आशिक रेग्मीले जानकारी दिनुभयो । प्रेस यूनियनले प्रत्येक वर्ष वितरण गर्दै आएको पुरस्कार विविध कारणवस गतबर्ष वितरण भएको थिएन । यस पटक गत वर्ष र अहिलेको गरी दुई वर्षको एकैसाथ वितरण गर्न लागिएको यूनियन नवलपुरले  जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago