टोक्यो विश्वाश आचार्य । स्थापनाको पहिलो बर्षमा मंचले आयोजना गरेको बार्षिक साधारण सभामा रामपुरबासिहरुको उपस्थित रहेको थियो ।पाल्पाजिल्लाको रामपुर नगरपालिकाबाट आई जापानको बिभिन्न भूभागमा छरिएर रहेका रामपुरबासिहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले यो मंच २०१८/३/२७ गते स्थापना भएको थियो ।
स्थापनाको समयदेखिनै जापानमा रहेका रामपुरबासिहरुको पीर मर्कामा सहयोग गर्दै आएको यस मंचले अबका केहि बर्ष भित्रमा रामपुर नगरपालिका भित्रमा केहि गर्ने अठोटका साथ अघिबढिरहेको कुरा यस मंचका अध्यक्ष बिनोद आचार्यले जानकारि गराएका छन् । यस मन्चले आउदो आर्थिक बर्षसम्ममा जापानको सबै क्षेत्रमा क्षेत्रीय कार्यसमिति बिस्तार गरि रामपुरमा केहि लगानि गर्ने वातावरणको निर्माण गर्ने योजना रहेको कुरा मंचका सचिब उमेश अर्यालले बताएका छन् ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…