टोकियोमा मिडिया म्यूजिकल मेला भब्य रुपमा सम्पन्न

टोकियो विश्वाश आचार्य । मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । 

मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो । उक्त मिडिया म्यूनिकल मेला कार्यक्रममा ग़ैरआवासीय नेपाली संघ एशिया फ़्याशिफ़िक संयोजक किरणबिक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य ओम गुरुङ ,दिनेश गुरुङ्,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी,महासचिव बुद्धिराज घिमिरे त्यस्तै अतिथिहरूमा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ,जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा,चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, नवलपरासी समाजका अध्यक्ष गोपाल कंडेल  , धादिङ समाजका अध्यक्ष कृष्ण खनाल,नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,तमु धी जापानका अध्यक्ष अनिता गुरुङ ,दोलखा समाजका उपाध्यक्ष महेश खड़का,थकाली समाज जापानका अध्यक्ष बुद्धि शेरचन,नेपाल मगर संघ जापानका महासचिव सागर पुन मगर,मगर संघ कांतोंका अध्यक्ष रीत राना ,मिडिया म्यूजिकल मेलाका संयोजक बिजय थकालीको सभापतित्वमा सम्पन्न मेलामा मातृ सन्देश डट कम मिडियाको जानकारी र मन्तब्यबाट स्वागत प्रधान सम्पादक शान्त पहरी र कार्यक्रमको उद्घोषण पत्रकार राजन गौतमले गर्नु भएको थियो । औपचारिक उद्घाटन र सांस्कृतिक गरी दुई चरणमा सम्पन्न भएको थियो । 

सांस्कृतिक कार्यक्रम भने नेपालबाट आउनु भएकी गायिका रितु थापा मगर ,जापानमैं रहनु भएका गायक गायिका युवराज आचार्य,सूर्य खड़का,रामकृष्ण बम मल्ल,सोना केसी र चेतन घर्ती मगरको प्रस्तुति रहेको थियो । सो मिडिया म्यूजिकल मेला विभिन्न क्षेत्रका पत्रकारहरूको विशेष सहभागिता भव्य रूपमा सम्पन्न भएको थियो ।उक्त मेला राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया र कालिका कम्पनीको विशेष सहकार्यमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago