टोक्यो, माघ १८ । नवलपुर समाज जापान को प्रथम साधारण सभा साथै आजिबन सदस्यहरु लाई सम्मान , प्रमाण पत्र प्रदान गर्दै आफ्नो प्रथम साधारण सभा सपन्न गरेकोछ ।
समाज ले टोक्यो को सिनकुबु मा अबस्थित सोल्मारी मुराहल मा जनवरी ३१ तारिक प्रथम साधारण सभा मा समाजका अध्यक्ष सागर कंडेल सभापति , प्रमुख अथिति NRNA जापानका बरीष्ठ उपाध्यक्ष देबिलाल भण्डारी , बिशेष आथिति नेपाली ब्यबसाई संघ जापनका माहासचिब पुष्कर जङ थापा , समाज सेबी तथा ब्यबसाई डि पी कंडेल , आथिति समाजका सस्थापक अध्यक्ष केशब पौडेल , नवपरासी समाजका बरीष्ठ उपाध्यक्ष हरी सापकोटा , बागलुङ समाज जापनका बरीष्ठ उपाध्यक्ष प्रेम प्रसाद कंडेल , परासी समाज जापनका अध्यक्ष जिबन क्षेत्री , समाजका नागोया क्षेत्रीय सम्योजक अर्जुन खरेल , समाजका ओसाका क्षेत्रीय सम्योजक मुक्ती राम खरेल रहेका थिय ।
कार्यक्रम समाजका प्रबक्ता सुरेस सापकोटा ले गरेकाथिय । समाजको आर्थिक प्रतिबेदन समाजका कोषाध्यक्ष प्रेम कंडेल ले प्रस्तुत गरेका थिय भने सस्थाको प्रगती प्रतिबेदन प्रबक्ता सुरेस सापकोटा ले प्रस्तुत गरेकाथिय । प्रगती प्रतिबेदन मा संथा को क्षेत्र बिस्तार , अभिभाबक सम्मान , तिज दर खुवाउने कार्यक्रम , शिक्षा , स्वस्थ , बिकाश निर्माण सहयोग गरियको कुरा जानाकारी गराएकाथिय साथै समाजको आगामी योजना हरु आजिबन सदस्य बिस्तार , अपत्कालिन कोष , शिक्षा , स्वस्थ क्षेत्र मा टेवापुग्ने चेतना मुलक कार्यक्रम हरु गरिने बताए ।
प्रबास मा आयर पनि आफ्नो देश , आफ्नो गाउ ठाउँ लाई माया गर्दै जापान मा रहेका नवलपुर जिल्ला का नागरिक हरु ले समाज को रुपान्तरन् , मानव उद्घार , प्रबास मा नवलपुर बसी हरुलाई एकता गर्ने उदेश्यले २०१७ मा केशव प्रसाद पौडेल को अध्यक्षता मा ११ सदस्य तथर्त समिती गठन गरी नवलपुर समाज जापान सुरु भएको थियो । कार्यक्रम लाई समापन गर्दै समाजका अध्यक्ष सागर कंडेल समितिका साथीहरु लगायत उपस्थित सबैलाई धन्यवाद प्रकट गरेकाथिय ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…