अटोरेक्सा व्यवसायिद्धारा पुनः तीन दिने विरोधको कार्यक्रम घोषणा

गोविन्द लामिछाने ,भरतपुर- असोज -१२। भरतपुर महानगरमा एक महिना पछि फेरी अटोरेक्सा व्यवसायिहरुले आन्दोलन सुरु गरेका छन् । समस्या समाधानका लागि उपमेयर पार्वती शाहको संयोजकत्वमा गठीत कार्यदलको अस्तीत्व नभएको मेयर रेणु दाहालले प्रतिक्रिया दिएपछि व्यवसायिहरुले आन्दोलन चर्काएका हुन् ।

अटोरेक्सा व्यवसायिहरुले शुक्रबार प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा विरोध स्वरुप प्रदर्शन गरेका छन् । ६ सात सय अटो रेक्सा सहित व्यवसायिहरुले प्रदर्शन गरेको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्राईले जानकारी दिनुभयो ।

अटोरेक्सा व्यवसायिहरुले अहिले केही बेरमा हात र निधारमा कालो पट्टी बाँधेर नगर परिक्रमा गर्ने, भोली सबै अटोहरुमा कालो झण्डा राखेर अटो चलाउने, १४ गते आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago