जापान मनी एक्सप्रेसको नागोयामा चौथो शाखाको रुपमा रेमिट्यान्स सेवा सुरु गरेको छ ।

टोक्यो सेप्टेम्बर २८ । शुक्रवार जापानको नागोया शहरमा एक औपचारिक कार्यक्रम गरेर शाखाको उद्घाटन गरेको हो ।
जेएमईको टोकियो,फुकुओका,फुनावासी र चौथो शाखाको रूपमा नागोयाबाट सेवा सुरु गरेको जेएमइका मेनेजर नारायण अधिकारीले जानकारी दिनुभयो ।

नागोयामा पारसमणी पोख्ररेल,गोविन्द श्रेष्ठ केसर गिरी,डिलाराम खरेल,दिप शकंर श्रेष्ठ,सरोज कड़ेल,विस्नु प्रसाद घिमिरे,मन पुन,हवल चन्द्र लामाले संयुक्त रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

जापानमा नेपालीहरूद्वारा संचालन गरेको रेमिट्यान्स मध्येको पहिलो जापान मनी एक्सप्रेसले नेपालको ५ हजार भन्दा बढी काउण्टरबाट जापानबाट पठाएको पैसा लिन सकिने जेएमइले जनाएको छ ।जेएमइ मार्फत संसारको कुनै पनि देशमा सजिलै पैसा पठाउन सक्ने छन् र रेमिट्यान्सको सफलता पछि वित्तीय क्षेत्रमा नँया आयम थप गर्दै जेएमई बहुउद्देसिय सहकारी पनि संचालन गरेको आफ्ना ग्राहकहरुलाई थप सुबिधा प्रदान गरेको जेएमईका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो ।

जेएमई नागोया शाखावाट एक महिनासम्म सेवा शुल्क नलाग्ने र अफिसमै आएर पैसा पठाउनेलाई विशेष उपहार दिने वजार प्रवन्धक राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जापान मनी एक्सप्रेस लिमिटेडले नेपालको विभिन्न वित्तिय संस्था ,सहकारी ,बैंक गरि ५ हजार भन्दा बढी काउन्टरवाट पैसा लिन सक्ने जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago